शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आईपीएल इतिहासकै कीर्तिमानी दाजुभाई बने शान र मिचेल मार्श

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को बिहीबार राति खेलिएको खेलमा लखनउ सुपर जायन्ट्सले निकै बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्समाथि ३३ रनको रोमाञ्चक जित हासिल गर्यो । यद्दपि, लखनउ यसअघि नै...