बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रवि–बालेनलाई विशेष बधाई दिँदै जनार्दनले भने, ‘पदमा नरहे पनि जनताको सेवा गर्छु’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी रुकुम पश्चिमका मतदातालाई धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले...