काठमाडौँ । प्रतिनिधिसभा बैठक अब भदौ १३ गते(आगामी शुक्रबार) मात्रै बस्ने भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्...