बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय

पुटिनसँग प्रतिस्पर्धा गर्न तीन नयाँ अनुहार मैदानमा

मस्को । रुसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ ।  निर्वाचनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन ।  चुनावी अभियानमा...