मस्को । इरानमा भइरहेको सरकार विरोधी प्रदर्शन र त्यसपछि उत्पन्न तनाव कम गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सक्रियता देखाएका छन्। राष्ट्रपति पुटिनले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरानी राष्ट्रपति...