बुटवल । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहीन, किसान, सुकुम्वासी र बर्षौँदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् । सोमबार कपिलवस्तु...