पोखरा । स्याङ्जामा पानीको मुहान सफा गरेर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । गल्याङमा गोरेटो बाटोबाट लडेर वडा नम्बर १० पक्ववादीका ५५ वर्षीय धर्मबहादुर थापाको मुत्यु भएको हो । उनको...