सिरहा । सिरहामा केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण एक जना वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का ६० वर्षीय शिवदयाल सदायको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो । लामो...