रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–७ शितलनगर डेरा गरी बस्ने नवलपरासी पूर्व बुलिङटार घर भएका ३५ वर्षीय देवबहादुर आलेको करेन्ट लागेर बिहीबार...