मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

धान पाकेपछि पहेँलपुर देखिए काठमाडौँ उपत्यकाका फाँटहरू (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाको खाली जग्गाहरूमा रोपिएको धान पहेँलपुर भएका छन् ।  असार महिनामा रोपेका धान काट्ने समय भएसँगै पहेँलपुर देखिएको हो । धान पाकेको दृश्य जो कोहीलाई पनि आकर्षक...