मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

१८ वर्षपछि चेन्नई सुपर किंग्सबाट अलग भए फ्लेमिङ

मुम्बई । इन्डियन प्रिमियर लिग ९आईपीएल० को सबैभन्दा सफल टोली चेन्नई सुपर किंग्स (सीएसके) र मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङबिचको १८ वर्ष पुरानो सहकार्य समाप्त भएको छ । फ्रेन्चाइजीले सोमबार सामाजिक...