मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बायर्नले तोड्यो ५४ वर्ष पुरानो कीर्तिमान, उपाधि नजिक

म्युनिख । बायर्न म्युनिखले बुन्डेसलिगाको एउटै सिजनमा सबैभन्दा धेरै गोल गर्ने ५४ वर्ष पुरानो कीर्तिमान तोड्दै सेन्ट पाउलीमाथि ५–० को सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा फराकिलो जित निकालेसँगै...