काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। कञ्चनपुर, पाल्पा, रूपन्देही र मोरङमा यी दुर्घटना भएका हुन्। पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित सडकमा...