सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी

विराटनगर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको वार्षिक कार्यक्रममा खुद्रे योजनाको चाङ देखिएको छ ।  मन्त्रालयले प्रादेशिक गौरवका आयोजनालाई भन्दा टोल...