शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफी क्रिकेट : अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ । अस्ट्रेलिया आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत शुक्रबार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अगाडि बढेको हो । ...