मंगलबार, १६ असोज २०८०
ताजा लोकप्रिय

वीरेन्द्रनगरलाई उपमहानगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य

सुर्खेत । कर्णाली प्रदेशकै सामाजिक, आर्थिक, प्रशासनिक, शैक्षिक हबको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिकाको रुपमा फड्को मार्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...