सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई चीनको चेतावनी

एजेन्सी । चीनले अष्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई सावधानी अपनाउन चेतावनी दिएको छ । आगामी दिनहरुमा त्यहाँ अध्ययनरत आफ्ना विद्यार्थीहरुमाथि जातिवादी आक्रमण हुन सक्ने र त्यसको सामना गनुपर्ने आशंका गर्दै सावधानी...