काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोले प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै सडक...