काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको छ । वीरगन्जमा जारी खेलमा टोलीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ९...