काठमाडौँ । महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानमा चोकको नामकरण भएको छ । नेपाल एपीएफ क्लबकी खेलाडी समेत रहेकी उनको सम्मानार्थ लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको...