सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

किसानलाई बैङ्कले सहज रुपमा ऋण प्रवाह गर्नुपर्ने

काठमाडौँ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई बैंकले सहज, सरल र सुलभ ढङ्गले ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिसम्बन्धी विषयमा आइतबार बुझाएको...