काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा २ लाख १० हजार ५ सय १६ जना नेपाली युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका...