सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । विदेशबाट नेपाल रेमिट्यान्स पठाउने नेपालीहरुलाई प्रोत्साहन गर्न रेमिट्यान्समा ब्याज दिने व्यवस्था...