बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘राष्ट्रियताभन्दा ठुलो बजेट होइन’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा आएर माफी माग्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकोले...