बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ : झाँक्री

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले ल्याएको बजेट र अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । राष्ट्रियसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा झाक्रीले अर्थमन्त्री डा.वाग्लेका अभिव्यक्ति विरोधाभासपूर्ण रहेको र तथ्याङ्कगत...