काठमाडौँ । ‘मैले २०१६ सालतिर लेखेको कविताको कापी अहिले पनि छ । आज तपाईंलाई भेट्न आउँदा त्यो कापी ल्याउँछु भन्ने सोचेकी थिएँ तर भुसुक्कै बिर्सिएँछु,’ रमा शर्मा (जन्म: १९९९ साउन...