शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शबनमले घटनाको पूरा योजना बुनेकी थिइन्, नयाँ मोबाइल र सीम किनेकी थिइन्, लठ्याउने औषधी पनि टाढैबाट किनेकी थिइन्

भारतको उत्तर प्रदशको अमरोहा गाउँ बावनखेडी यतिबेला शबनमको मृत्युदण्डका कारण चर्चामा छ । सन् २००८ मा एकै परिवारका ७ जनाको हत्याले पूरा प्रदेशमा व्यापक चर्चा थियो । मानिसहरु न्यायको माग...