काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शनिबारमा खेलिएका खेलहरूमा ब्याटरहरूले रनको वर्षा गरेका छन्। शनिबार भएका दुवै खेलमा २०० भन्दा बढीको स्कोर बनेपछि ओरेन्ज क्याप (सर्वाधिक रन) र...