काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणमा बाँकी खेल खेल्न अस्ट्रेलियाका प्रभावशाली बलर जस हेजलउड भारत फर्कने भएका छन् । अन्यौलबिच हेजलउड फर्कने समाचारले रोयल च्यालेन्जर्स बेंगलुरु...