क्वालालम्पुर । मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–सहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु...