काठमाडौं । नेपाल जेन–जी फ्रन्टले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले बिहीबार माइतीघर मण्डलमा जारी शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको दुर्व्यवहार...