बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेवास्तामा परेको युवा पुस्ता

आज नेपालका हजारौँ घरपरिवारले भोगिरहेको एउटा प्रमुख समस्या भनेको युवापुस्तामा बढ्दो तनाव, चिन्ता, निराशा र लागूपदार्थको दुर्व्यसन हो । कतिपय अवस्थामा समस्याको सही समाधान पहिल्याउन नसक्दा युवाहरू गलत मार्ग रोज्न...