काठमाडौँ । सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि जेनजीले आज पनि प्रदर्शन गरेका छन् । काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु...