आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जीत, बायर्नको गोल वर्षा

जेरार्ड पिकेको गोलको मद्दतले बार्सिलोनाले डाइनामो किएभमाथि १–० को जीत हासिल गरेको छ । यो सिजन च्याम्पियन्स लिगमा बार्साको पहिलो जीत हो । खेलको ३६ औँ मिनेटमा जोर्डी अल्बाको...