गान्सु । उत्तर-पश्चिम चीनको एक विद्यालयका सेफहरूले अखाद्य रङको प्रयोग गरी खाना सजाएपछि २०० भन्दा बढी बालबालिकाहरू सिसा (लिड) विषाक्तताको शिकार बनेका छन्। गान्सु प्रान्तको तियानसुई सहरमा रहेको एउटा किन्डरगार्टेनबाट लिइएका...