काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन् । जयशंकरले सामाजिक सञ्जालमार्फत पदभार सम्हालेकोमा शुभकामना दिएका हुन् । उनले लेखेका छन्, ‘शिशिर खनाललाई नेपालको परराष्ट्र मन्त्रीको...