झापा । झापामा खेतीयोग्य जमिन घटेपनि उत्पादकत्व बढ्दै गएको छ । किसानले समयमा मलखाद, बीउ तथा सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुँदा उत्पादनमा वृद्धि भएको हो । सरकारले अनुदानमा विद्युत्...