सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ताइवानमा लाई चिङ टेले लिए राष्ट्रपतिको शपथ

ताइपेई । ताइवानमा लोकतान्त्रिक प्रगतिशील पार्टीका लाई चिङ तेहले सोमबार नवनिर्वाचित राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।  पदभार ग्रहणपछि लाई ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति बनेका छन् ।...