बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय तहका कर्मचारीको आन्दोलन लुम्बिनी प्रदेशमा पनि तात्दै

बुटवल । देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आजदेखि आन्दोलनमा उत्रिएका छन् । सोही अनुसार लुम्बिनी प्रदेशमा पनि आन्दोलन सुरु भएको छ ।   लुम्बिनीका स्थानीय तहका कर्मचारीहरूले संघर्ष समिति गठन...