बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै, बैठकअघि आन्तरिक छलफल

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको छ ।   माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिं परियारले बैठकका लागि तयारी भइरहेको रातोपाटीलाई बताए ।  ...