मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई एमालेको काँध, कांग्रेसको क्रोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रतिनिधि सभा बैठकमा निकै झोक्किए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीका बिचमा संसद् बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका उनी...