चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रूपमा विकास गरिने बताएकी छन् । भरतपुर -९ मा रहेको मिलन सचेतना...