बाँके । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारु महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले...
बागलुङ । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँका बसाइँसराइले रित्तिएका घरहरूलाई अहिले आकर्षक होमस्टेका रूपमा प्रयोग गरिएको छ । केही वर्षअघिसम्म यस गाउँका अधिकांश घरहरूमा ताला झुन्डिएका थिए । विकास...
बागलुङ । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । सयौँ...
काठमाडौँ । बागमती प्रदेशभित्र कृषि उत्पादन र खेती गरिने क्षेत्र घट्दै जान थालेको देखिएको छ । यस्तै प्रदेशभित्रका मुख्य बालीहरूको उत्पादनमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको आर्थिक...
काठमाडौँ । कालीमाटी भन्ने बित्तिकै धेरैको दिमागमा तरकारी बजार आउँछ । हुन पनि कालीमाटी तरकारी बजार काठमाडौँकै सबैभन्दा ठुलो, पुरानो र चिनिएको तरकारी बजार हो । यहाँ थोक तथा खुद्रा...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। पाँच वर्षअघि हिमाली उपआयोजनाको अनुदान सहयोगमा उनले रु एक हजार...
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा उत्पादन हुने नौ प्रकारका रैथाने बालीहरू— चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमी— लाई रैथाने बालीका रूपमा सूचीकृत गरेको...
कैलाली । कैलाली जिल्लामा यस वर्ष बर्खे धानको उत्पादनमा गिरावट आएको छ। गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन ५.२६ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका...
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया परिवारहरूले मल्चिङ प्रविधि अपनाउन थालेका छन्। परम्परागत खेती गर्दै आएका यी परिवारहरूलाई मुक्तकमैया महिला विकास मञ्च धनगढीले मल्चिङ प्लाष्टिकको प्रयोग...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३...
सिरहा । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका...
पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ । कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८०...
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियाली वनजङ्गल र ढुङ्गाले छापिएका घरहरू यहाँको...
ताप्लेजुङ । पूर्वी पहाडी भेगको प्रमुख नगदे बाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका तोरी उत्पादनको हब नै हो । हिउँदयाममा यहाँका खेत पहेँलै हुन्छन् । तोरीसँगै यहाँ अर्को परिचय थप्ने प्रयास भइरहेको छ, जसमा सरोकारवालाहरू लागिरहेका छन् । ...
पर्सा । कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको...
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मौरीपालक किसानहरू चरनका लागि पश्चिमतर्फ लागेका छन्। नवलपुर तथा चितवनमा तोरीलगायतका अन्नबाली ढिला फुल्ने र किसानहरूले बालीमा विषादीको प्रयोग धेरै गर्ने गरेकाले मौरीपालक किसानहरू मौरी...
म्याग्दी । मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको...
काठमाडौँ । कृषिमन्त्री डा मदन परियारले गएराति दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाको अवलोकन गरेका छन् । दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झा र हेटौँडा दुग्ध वितरण आयोजनका प्रमुख...
खोटाङ । यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह...
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि नश्ल सुधार कार्यक्रमलाई सुरु गरेको छ । पालिकाका करिब ९० प्रतिशत किसानले गाईभैँसी पालन गर्दै आए पनि व्यावसायिक रूपमा...
बाँके । नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरिरहेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु...
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण...
जनकपुरधाम । नेपालको सातै प्रदेशमध्ये कृषि उत्पादनमा अग्रणी मधेस प्रदेश यो वर्ष लगातारको प्राकृतिक विपत्तिबाट प्रभावित बनेको छ । देशको अन्नभण्डारका रूपमा चिनिने यस प्रदेशका किसानले गत असारमा खडेरी, असोजमा...
सुनसरी । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । उनले विसं २०७४...
बाँके । बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा भने वृद्धि भएको छ । यस वर्ष ३४ हजार ७११ हेक्टरमा धानखेती गरिएकोमा प्रति हेक्टर ४।६ मेट्रिक...
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ । व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट...
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा हिजोआज बाघको अवलोकन गर्ने पर्यटकहरूको सङ्ख्या बढेको छ। सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए भने गत साता...
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ। यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने भए पनि बजार भाउ नभएका कारण खड्काले अदुवा...
म्याग्दी । धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन्। हिउँदमा बेँसी र बर्खामा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो। केही...
तम्घास । यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११...
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिको प्रयोग गर्दै गाउँमै आत्मनिर्भर किसानको सफल उदाहरण प्रस्तुत गरेका छन्। अठार महिनाको कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी...
काठमाडौँ । यस वर्षको अक्टोबर महिना मा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको...
तेह्रथुम । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खास गरी...
काठमाडौँ । कात्तिकको दोस्रो साता परेको अविरल झरीले धान खेतीमा ठुलो क्षति पुर्याएको छ । पाकेर थन्क्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेको हो । कतिपय किसानले पाकेका धान भित्र्याउन पाएका छैनन्...
सुनसरी । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा...
खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा...
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले यहाँका किसानले उत्पादन गरेको धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य...
भोजपुर । भोजपुरमा अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय...
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले व्यावसायिक भटमास खेती गर्न थालेको तीन वर्ष भयो । मलखाद र सिँचाइको समस्या झेल्दै आएका उनले सुरुआतमा पाँच कट्ठा क्षेत्रफलमा सो...