म्याग्दी । खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन् । दसैँ तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरीले प्रभावित बनाएको हो । म्याग्दीका...
नवलपरासी । पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी, आलुलगायत बालीमा क्षति पुर्याएको छ । वर्षाले धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित बनेका छन् । धान काटेर भित्र्याउने समयमा परेको...
पर्वत । किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार...
काठमाडौँ । जेनजी आन्दोलनले पर्यटन क्षेत्रलाई कस्तो असर पारेको छ र अबका दिनमा कस्तो असर गर्ला भन्ने विषय अहिले पनि सर्वाधिक चासोको विषय बनिरहेको छ । आन्दोलनका क्रममा होटलमा तोडफोड...
पर्वत । यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको...
पाल्पा । घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका किसान चिन्तित बनेका छन् । मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ...
काठमाडौँ । नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देख्न थालेको छ । यसको केही उदाहरण गत असोजमा भएको अतिवृष्टि र त्यसपछिको बाढी, मधेसमा देखिएको खडेरी र त्यसपछि भएको...
कञ्चनपुर । शीतभण्डार (कोल्डस्टोर) को अभाव हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान मर्कामा परेका छन् । जिल्लामा एकमात्र निजी क्षेत्रबाट सञ्चालित शीतभण्डार बन्द भएपछि किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारणमा समस्या...
कञ्चनपुर । रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ । बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन...
म्याग्दी । न्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति...
गण्डकी । गत असोजमा ३० हजार ५ सय ४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) का अनुसार यसमध्ये दक्षिण एसियाली मुलुकका १० हजार १९...
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त...
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएको छ । किसानलाई व्यावसायिक आलु खेतीतर्फ प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्रको चालु आबमा सञ्चालित विशेष...
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा डगौरा व्यस्त छन्...
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गड्यौला मल उत्पादन सुरु गरेको छ। 'महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम' अन्तर्गत सुरु गरिएको यो...
विराटनगर । लामो समयदेखि काठमाडौँमा बसिरहेका गंगा रिजाल अचेल कोशी प्रदेशका ठुला सहरमा कुदिरहेका छन् । आफूले उत्पादन गरेको अकबरेकै बजारको खोजीमा उनी विभिन्न सहर दौडिएका हुन् । केही दिन अगाडि...
भोजपुर । यस वर्ष समयमा फूल नफुल्दा भोजपुर जिल्लामा फूलको अभाव देखिएको छ। गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूले बताएका छन्। सामान्यतया असोजको अन्त्यतिरै फूल...
भक्तपुर । नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइ नभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको...
पोखरा । यस वर्षको तिहारमा पोखरामा ४ करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान गरिएको छ । पोखरा महानगरपालिकाले तिहारभरि करिब ३ लाख माला आवश्यक पर्ने र सोही मात्रामा फूलको...
बाँके । बाँकेमा व्यावसायिक पुष्पखेती घट्दै गएपछि फूलको अभाव भएको छ । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् । ...
म्याग्दी । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच...
कैलाली । कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गिन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ । विसं २०७४...
बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा नौ महिनाको अवधिमा ७ लाख ४१ हजार पर्यटकको आगमन भएको छ । लुम्बिनी विकास कोषका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरी ७ लाख...
भक्तपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ । आज लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री...
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशैभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बनेको छ। यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर र 'मौरिस हर्जोग' पदमार्ग युवा पुस्ता अर्थात् 'जेनजी' को पहिलो रोजाइ बनेको छ। दसैँ-तिहारको बिदामा पोखराकी दिवाना सुनुवार र बनेपाकी अनुषा लामा जस्ता धेरै युवा...
काठमाडौँ । चालु आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको...
भक्तपुर । मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन थालेपछि तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएको छ । फूलखेती हुने भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानले...
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छिन् । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै...
सिन्धुली । जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ । बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुईँमा झर्न थालेपछि किसान चिन्तित...
बुटवल । तिहार र फूल एकअर्काका पर्याय नै हुन् भन्दा हुन्छ । तिहारकै लागि लक्षित गरेर फूल उत्पादन पिन गर्ने गरिन्छ । तर मौसम लगायत विभिन्न कारणले फूल पर्याप्त नहुन...
सिरहा । विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल भएका छन् । भारतका विभिन्न सहरमा वर्षाैँदेखि पसिना बगाएका महतोले...
दाङ । लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै थिइन् । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “अहिले मौसम खुलेको छ ।...
मुस्ताङ । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६...
मनाङ । मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् । मनाङ गाउँ, पिसाङ, भ्राका, टङ्की मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली भित्र्याएका हुन् । हतारमै फापर...
काठमाडौँ । काठमाडौँ उपत्यकाको खाली जग्गाहरूमा रोपिएको धान पहेँलपुर भएका छन् । असार महिनामा रोपेका धान काट्ने समय भएसँगै पहेँलपुर देखिएको हो । धान पाकेको दृश्य जो कोहीलाई पनि आकर्षक...
दाङ । राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केरा खेतीमा लागेका छन् । उनले केरा खेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् । अहिले रासायनिक मलको प्रयोग गरेर...
काठमाडौँ । किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत...
काठमाडौं । करिब पाँच वर्षअघि बैंकिङ क्षेत्रमा किसान कार्ड लन्च कगर्ने ट्रेन्ड नै चलेको थियो । आर्थिक वर्ष २०७७/७८ मा सरकारले कृषि विकास बैंकमार्फत किसान कार्ड वितरण गर्ने कार्यक्रम बजेटमा...
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू,...
बागलुङ । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलु खेती गर्दै...