सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

कृषि-पर्यटन

जुम्ली स्याउको आकर्षण र क्षेत्रफल बढ्दो, तर उत्पादन र निर्यातमा ह्रास

सुर्खेत । पछिल्ला दुई वर्ष जुम्लाको स्याउ उत्पादनदेखि निर्यातमा ह्रास आएको छ । स्याउ खेतीको क्षेत्रफल बढे पनि उत्पादन र आम्दानी भने घटेको हो । कृषि विकास कार्यालय जुम्लाले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, यो वर्ष