तनहुँ । एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ४६ लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजश्व सङ्कलन गरिएको
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ...
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोलले पाएकी छिन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई माघ...
काठमाडौँ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा संस्थाले आज माघ २३ गते काठमाडौंको नक्सालस्थित नारायणचौर प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना...
मकवानपुर । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७...
काठमाडौँ । निर्माण तथा भवन सामग्री क्षेत्रको नेपालको सबैभन्दा ठुलो प्रदर्शनी ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’को ११औँ संस्करण यस पटक स्वदेशी कम्पनीहरूको उल्लेख्य सहभागितासहित आयोजना गरिएको छ। एक्स्पो माघ २२ गतेदेखि...
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा...
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनको अन्तिम तयारीमा छन्। तर, यसपटक निजी क्षेत्रले दलका घोषणापत्रलाई केवल औपचारिक दस्ताबेजका रूपमा मात्र नभई देशको आर्थिक...
काठमाडौँ । यतिबेला बजारमा ग्यास अभाव भएको गुनासो आएको छ । बजारमा ग्यास अभावको गुनासो आइरहँदा नेपाल आयल निगमले ग्यास अभाव नरहेको जानकारी दिएको छ । जाडोमा ग्यासको खपत बढ्ने भएकाले माग बढेको, बजारमा हल्ला...
तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा,...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३...
सुर्खेत । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशमा लामो समयदेखिको प्रतीक्षाको विषय बनेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले काममा ढिलासुस्ती नगर्न निर्देशन...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार...
काठमाडौँ । अर्थशास्त्री नरबहादुर थापाले दलहरूले घोषणापत्र तयार गर्दा नेपाली अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा कार्यपत्र...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेन्डा स्थापित हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक...
काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय...
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेकाे छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन...
काठमाडौँ । दुई देशबिचको पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालनको चर्चा चुलिएको छ । हालै चीनमा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय...
नयाँ दिल्ली । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले आज लोकसभामा देशको आर्थिक सर्वेक्षण पेस गरेकी छन्। बजेट आउनुभन्दा ठिक एक दिनअघि सार्वजनिक गरिएको यो रिपोर्टलाई भारतको ‘आर्थिक रिपोर्ट कार्ड’ मानिन्छ। सर्वेक्षणले...
भारतले अमेरिकामा आफ्नो सामान बेच्नका लागि ५० प्रतिशत कर (ट्यारिफ) तिर्दैछ भने युरोपेली युनियन (ईयू) का २७ देशहरूमा १५ प्रतिशत मात्र। यसैबिच भारत र ईयूले ‘मुक्त व्यापार सम्झौता’ (फ्रि ट्रेड...
काठमाडौँ । सुनको मूल्यमा लगातार उछाल देखिँदैछ। जनवरी २६ मा सुनको मूल्य पहिलो पटक ५ हजार डलर प्रति औन्सभन्दा माथि पुग्यो। नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।...
काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा माघ २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मन्त्रालयले पुस दोस्रो सातादेखि बजेट अर्धवार्षिक समीक्षा सुरु गरिरहेको छ ।...
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले युवाहरूलाई उमेरमै आफ्नो लक्ष्य निर्धारण गरेर अघि बढ्न सुझाव दिएका छन्। मंगलबार काठमाडौंमा सुरु भएको 'दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलन' लाई...
नयाँ दिल्ली । युनाइटेड फोरम अफ बैंक युनियन्स (यूएफबीयू)ले कार्य हप्तालाई पाँच दिन बनाउनु पर्ने माग राख्दै राष्ट्रव्यापी हडतालको आह्वान गरेपछि मंगलबार भारतभरका सार्वजनिक क्षेत्रका बैंकहरूको सञ्चालन प्रभावित भएको छ । यूएफबीयू...
काठमाडौँ । नेपाली इन्टरनेट बजारमा अहिले दुई दर्जनभन्दा बढी कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सेवाको गुणस्तर सुधार गर्नुभन्दा पनि ग्राहक सङ्ख्या बढाउन कम्पनीहरूबीच...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल कायम रहेको ५ लाख रुपैयाँसम्मको नगद कारोबारको सीमालाई तत्काल बढाउन सरकारसँग आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित...
काठमाडौँ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वरले सातै प्रदेशमा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ । केन्द्रले मागमा आधारित तालिमका लागि सोमबार सूचना प्रकाशित गर्दै ७७...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा तथा १३औँ महाधिवेशन स्थगित भएको छ । माघ १५, १६ र १७ गते काठमाडौँमा गर्ने तय भएको अधिवेशन प्रतिनिधि सभा निर्वाचनको...
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ इतिहास रचेको छ । प्रतिऔंस सुनको मूल्य पहिलो पटक ५ हजार डलर (३,६५९ पाउन्ड) नाघेको छ । सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले...
काठमाडौँ । सरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ । पटक–पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको...
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल...
नयाँ दिल्ली । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ९१.७३ को ऐतिहासिक न्युन बिन्दुमा झरेको छ । डलरको निरन्तर माग र विश्वव्यापी बजारको शतर्कताका कारण प्रारम्भिक कारोबारमै ७६ पैसाले अवमूल्यन हुँदै...
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले देशको अर्थतन्त्रमा अल्पकालीन रूपमा ठूलो धनराशी प्रवाह गर्ने भएको छ । सुस्त रहेको बजारमा चुनावको बहानामा करिब १ खर्ब ८० अर्ब...
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयगत अर्धवार्षिक समीक्षा सुरु भएको छ। मुख्यमन्त्री यामलाल कँडेलको उपस्थितिमा मन्त्रालयगत रूपमा समीक्षा सुरु गरिएको हो। बुधबार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा भएको समीक्षा बैठकमा मुख्यमन्त्री कँडेलले...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड किन्ने आफ्नो प्रस्तावको विरोध गर्ने युरोपेली देशहरूविरुद्ध ‘व्यापार युद्ध’ को धम्की दिएपछि, युरोपले अहिले जवाफमा ‘ट्रेड बजुका’ प्रयोग गर्ने विचार गरिरहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले नर्वेलाई...
काठमाडौँ । सुनको मूल्यले आज पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य अनुसार आज सुन प्रतितोला २७०० रुपैयाँले बढेर २ लाख ८४ हजार...
काठमाडौँ । डाभोसमा विश्व आर्थिक मञ्चको सुरुवात भएसँगै अक्सफामले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले विश्वभर बढ्दो आर्थिक असमानताको भयावह तस्बिर बाहिर ल्याएको छ। ‘रेजिस्टिङ द रुल अफ द रिच’ शीर्षकको प्रतिवेदनअनुसार...
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस मसान्तसम्मको अर्धवार्षिक अवधिमा मात्रै ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँ...
काठमाडौँ । लामो समयदेखि अलपत्र रहेका रुग्ण आयोजनाका ठेक्का तोड्ने प्रक्रिया पूर्वमन्त्री कुलमान घिसिङको राजीनामासँगै रोकिएको छ । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिँचाइ र सहरी विकास तीनवटै...
काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा तीन दशक लामो प्रतीक्षापछि निजी क्षेत्रले विद्युत् व्यापार गर्न पाउने भएका छन् । विद्युत् नियमन आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’...
मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म कुल बजेटको १४ प्रतिशत रकममात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका अनुसार प्रदेश सरकारको कुल विनियोजित ६७ अर्ब...