पोखरा । नयाँ वर्ष २०८३ को अवसरमा पर्यटकीय नगरी पोखरामा शान्ति सुरक्षा कायम राख्न कास्की प्रहरीले चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा १८ जना व्यक्ति र ४१ वटा सवारी साधन कारबाहीमा परेका छन्। मादक पदार्थ तथा
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल सम्पत्ति शुद्धीकरणले अख्तियारमा पठाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार खड्का बिरुद्ध संकलन भएको प्रारम्भिक प्रमाण सहितको...
काठमाडौँ । काठमाडौँको मातातिर्थ स्थित सशस्त्र प्रहरीको प्रशिक्षण प्रतिष्ठानबाट चैत ३० मा ४९ जना सशस्त्र प्रहरी निरीक्षकहरू दीक्षित भए । गृहमन्त्री सुधन गुरुङले दीक्षान्त समारोहलाई सम्बोधन गरे । दीक्षित हुनेमा ३ जना महिला...
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको मृत्यु भएको छ । उपचारको क्रममा उनको ललितपुर स्थित बिएण्डबी अस्पतालमा मृत्यु भएको हो । चैत २९...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुस्बु ओलीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आफूले उजुरी दर्ता गराएको जानकारी दिइन् । सामाजिक...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पुगेर सुरक्षा निकायले दिने सलामी नलिने घोषणा गरे । गुरुङको सचिवालयका अनुसार आइतबार सशस्त्र प्रहरीको गैंडाकोटस्थित गुल्ममा पुगेर सो घोषणा गरेका...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत आज काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले...
ललितपुर । ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र एक पुरुष डुबेको अवस्थामा फेला परेका छन्। सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटिएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका...
वीरगन्ज । पर्साको वीरगन्जमा आइतबार दिउँसो एक प्रहरी जवानको समूहगत कुटपिटबाट बीभत्स हत्या भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर-९ मा भएको उक्त घटनामा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी...
काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा भएको सवारी दुर्घटनामा परेर प्रहरी निरीक्षक (इन्स्पेक्टर) घाइते भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर अभय लामा दुर्घटनामा परेर घाइते भएको...
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट हराएको एउटा मोटरसाइकलसहित चोरीमा संलग्न एक व्यक्तिलाई ट्राफिक प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । बुढानीलकण्ठ नगरपालिका–११ स्थित आनी गुम्बा क्षेत्रबाट बागमती प्रदेश–०२–०५४ प ६९८८ नम्बरको निलो रङको...
काठमाडौँ । नेपाल प्रहरीले अनलाइन जोखिमबारे आम नागरिकलाई सचेत गराएको छ । आइतबार प्रहरीले सामाजिक सञ्जालमार्फत कसैलाई विश्वास गुर्नअघि सोच्नुपर्ने बताएको हो । चिनेको व्यक्ति,साथी,चिनजान वा अपरिचित जो कोहीबाट पनि अनलाइन...
उदयपुर । उदयपुरमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो...
धादिङ । धादिङबाट करिब २ सय ८६ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडकबाट करिब २ सय ८६ किलो ४ सय ग्राम...
बैतडी । पञ्चेश्वर गाउँपालिका–४ हल्दु विनायकबाट चैत्र २९ गते सशस्त्र प्रहरी करिब २१ लाख ९ हजार रुपैयाँ बराबरको चोरी पैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैधरूपमा सु.प्र.प्र.०१–००२ त ५०९०...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरूलाई युट्युबमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्। पाँचथरको फाल्गुनन्द–७ का पोखरेललाई चैत २६ गते साइबर ब्युरोको अनुसन्धानका आधारमा पक्राउ गरिएको...
काठमाडौं । थाइल्याण्डबाट अवैध रूपमा लागुऔषध गाँजा ओसारपसार गर्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ। ब्युरोको टोलीले उनीहरूको साथबाट ७ किलो गाँजा बरामद गरेको हो। पक्राउ...
काठमाडौँ । २०८१ चैत १५ मा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को ब्यानरमा विरोध प्रदर्शन...
काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा निजी कार भिरबाट खसेर दुर्घटना भएको छ । हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बिएबी–५२८१ नम्बरको कार आइतबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
सिरहा । जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो । यहाँस्थित सशस्त्र...
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चलाएको विशेष 'सप्राइज चेकिङ' अभियानका क्रममा १०१ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्। आइतबार गरिएको यस आकस्मिक जाँचका क्रममा ट्राफिक नियम...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरुलाई गालीगलौज र अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा प्रहरी युट्युबरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी पाँचथरको टोलीले युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको...
सर्लाही । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३...
काठमाडौँ । काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुईजना चालक ट्राफिक प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेहरूमा यात्रुवाहक हाईस र...
काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध लागूऔषधसहित १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिमदेखि धनगढीसम्म सञ्चालित विभिन्न अपरेसनका क्रममा गाँजा, ब्राउनसुगर, खैरो हेरोइन र नियन्त्रित फर्मास्युटिकल लागूऔषध बरामद...
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा शनिबार १२ जना चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको सप्राइज चेकिङ टोलीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी...
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट साढे १ लाख नगदसहित जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० का २७ वर्षीय शिशिर केसी, वडा नम्बर ७ का...
कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा...
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको...
काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका...
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट लागुऔषध खैरो हेरोइन, चिकित्सकको सिफारिसमा...
सुनसरी । कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी...
सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा संलग्न ४ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गरेको छ । प्रहरीले बोक्सीको आरोपमा कुटपिट गर्ने एक जना र अभद्र...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राजश्व चुहावट र बहुचर्चित युनिटी ठगी काण्डका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। ब्युरोको विशेष टोलीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई समातेर...
कास्की । कास्की प्रहरीले पोखरामा भएको सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई जना मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पारिवारिक झैझगडा र अंश विवादका कारण सुनियोजित रूपमा उनको हत्या...
काठमाडौँ । काठमाडौँको नक्साल भगवती बाहल मन्दिर नजिकै राइड सेयरिङका क्रममा एक महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्ने र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाउने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको...
कैलाली । कैलालीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। २८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरी पक्राउ परेका...
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी...
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा दुई जना युवकलाई कुटपिट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १७ मा दिउँसो गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँ बस्ती क्लब अगाडी किशोरहरूलाई कुटेको भिडियो...
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउने ६ जना चालक प्रहरीको फन्दामा परेका छन्। चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा...
काठमाडाैँ । प्रहरीले खैरो हेरोइन सहित काठमाडौंको बुढानिलकण्ठबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका घर भएर बुढानिलकण्ठ बस्दै आएका २७ वर्षीय रामचन्द्र पुरी छन् । ...