आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा/अपराध

सम्बन्धविच्छेद भएका महिलालाई लोभमा पारेर सम्पत्ति जफत गरेको आरोपमा पक्राउ

काठमाडौँ । सम्बन्धविच्छेद भएका महिलाहरूलाई लोभमा पारेर सम्पत्ति आफ्नो हातमा पार्न खोजेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–५ घर भएर धुलिखेल बस्दै आएका उमेश सापकोटा हुन् । ४०