शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अर्थ

ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत गृहको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले विद्युत गृहको विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिएका हुन् । त्यस अवसरमा मन्त्री श्रेष्ठले