काठमाडौँ । सरकारले कृषि उपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा रु दुई करोड ७० लाख सहयोग
काठमाडौँ । बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेकाे छ । नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा गम्भीर रूपमा छलफल गरी भोलिदेखि लागू हुने...
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनिर्णयका कारण प्रिमियम तथा बुक विल्डिङ मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अन्योलमा परेको छ । करिब एक वर्षदेखि प्रिमियम तथा बुक विल्डिङमा...
काठमाडौँ । हरेक बिहान घरबाट निस्कने काठमाडौँवासीको दैनिकी धुलो, हिलो, खाल्डाखुल्डी र अत्यासलाग्दो ट्राफिक जामबाट सुरु हुन्छ । यो समस्या एक वा दुई दिनको होइन, वर्षौंदेखिको नियति हो । तर,...
काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्जको पुनःसंरचनाको काम थालेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस सुझाव गर्न प्रकाशजंग केसीको...
काठमाडौँ । नेपालले सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा दोस्रो पटक पनि ‘बीबी माइनस’ पाएको छ । नेपालले दोस्रो पटक ‘सोभरेन क्रेडिट रेटिङ’ गराएको हो । क्रेडिट ‘रेटिङ’का लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय...
काठमाडौँ । सिटिजन्स क्यापिटल हिमालयन इनर्जीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक बनेको छ । मंगलबार हिमालयनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले...
काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार आएको छ । मंगलबार बजार १५.७० अङ्कले वृद्धि भई २,५६६.०७ विन्दुमा पुगेर बन्द भएको हो । बजारमा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई गभर्नरले नेपाल राष्ट्र बैंकबाट एक वर्षमा झण्डै ६३ लाख रुपैयाँ बुझेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकको...
काठमाडौँ । राजेन्द्रबहादुर सिंह सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गठित उच्चस्तरीय समितिका सदस्य हुन् । २०८१ कात्तिक २ गते तत्कालीन सरकारले अनिलकुमार सिन्हाको नेतृत्वमा गठन...
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ । आन्तरिक राजस्व विभागको वार्षिक...
काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य बढेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको हो । सोमबार सोही...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक...
बागलुङ । दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर...
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा रु ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयार गर्न आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा सोमबार यहाँ...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सबै ३२ खेलहरूको विशेष प्रत्यक्ष प्रसारण अब डिस मिडिया नेटवर्कको आधिकारिक ओटीटी मञ्च 'डिसहोम गो' मार्फत मात्र हुने भएको छ ।...
सबैभन्दा बढी कर तिरेर राष्ट्र निर्माणमा योगदान गर्ने उद्यमी-व्यवसायीहरुबिच आर्थिक क्रियाकलाप र सामाजिक स्थायित्वको गहिरो सम्बन्ध छ । जब नागरिकले सरकारले आफूलाई सामाजिक सुरक्षा, विकासमा पहुँच र आर्थिक अवसर मार्फत...
काठमाडौँ । पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार लगानी बोर्ड तथा नेपाल हेहे इकोनोमिक डेभलपमेन्टबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा लगानी बोर्डको...
काठमाडौँ । कर नीतिमा आउने विचलनले मुलुकको राजस्वमा ठुलो असर पार्दै आएको छ । निजी क्षेत्रले बारम्बार कर नीति सुधार गर्न माग गर्दै आएको छ । कर प्रशासनमा उल्लेखनीय सुधार...
काठमाडौँ । गत भदौ २४ को जेनजी आन्दोलनको क्रममा देशभर भएको तोडफोड र आगजनीबाट धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको छ । राष्ट्रिय योजना आयोगको अगुवाइमा सरकारले सङ्कलन गरेको...
मुस्ताङ । यहाँस्थित मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा रु सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका...
काठमाडौँ । निर्माण सामाग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेशन आजदेखि शुरु दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठ...
काठमाडौँ । रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरू मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा...
काठमाडौँ । सरकारले सडक विभाग अन्तर्गतका सडक र पुलका २३५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया थालेको छ । सडक विभागको संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत सडक डिभिजन कार्यालय र आयोजनाले...
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरू, साथै धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्री प्रक्रियालाई सहज, पारदर्शी र पहुँचयोग्य बनाउन विशेष अनलाइन लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.७८ अंकले बढेको छ । सोमबार बजार परिसूचक बढेर २५५०.३६ विन्दुमा पुगेको हो । आज कुल ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको...
काठमाडौँ । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउनदेखि असोजसम्म) बजार अनुगमनका क्रममा साढे ११ लाखभन्दा बढी मूल्यको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ...
काठमाडौं । कात्तिक महिनामा राजस्व संकलनको निराशाले सरकारी ट्रेजरीमा अप्ठ्यारो अवस्थाको संकेत देखिएको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको राजस्व तथ्यांकले यो अवस्था देखाएको हो । तथ्यांक अनुसार...
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणालीमा गरिएको सुधार र लगानीको आधार नै देशको आर्थिक विकासको मुख्य मन्त्रणा भएको बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य...
काठमाडौं । सनराइज बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै उक्त बोनसमा कर प्रयोजनको लागि...
देशको अर्थतन्त्रले चौतर्फी संकटको सामना गरिरहेको वेला यसको मेरुदण्ड मानिने औद्योगिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । बजारमा माग र उत्पादनको चक्र टुटेको छ, लगानी खुम्चिएको छ भने हजारौँको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ को वार्षिक अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार खुला सीमाबाट हुने अवैध आयात, रासायनिक मलको अभाव, गुणस्तरहीन बीउ...
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आय, मुनाफा तथा अन्य वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर...
काठमाडौँ । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह...
काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ । शुक्रबार...